logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेप्से ५.५७ अंकले घट्यो


अंकुरण खबर
1.729K
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको तेस्रो दिन आज (मंगलबार)  सामान्य अंकले घटेको छ ।

हिजो (सोमबार) नेप्से १७.३१ अंकले बढेको थियो ।

आज नेप्से ५.५७ अंकले घटेर दुई हजार तीन सय २६ दशमलब ९० विन्दुमा थामिएको छ भने ७ अर्ब ४६ करोडको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ३ समूह बाहेक अन्य समूह घटेका छन् ।