logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए १४५ जना कोरोना संक्रमित


अंकुरण खबर
1.69K
Shares

काठमाडौं उपत्यकामा आज  १४५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार काठमाडौंमा ११६ जना भक्तपुरमा ३ जना र ललितपुरमा २६ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

यस्तै, आज नेपालमा थप ३१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ३१० पुगेको छ ।