logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

३१.८७ अंकले बढ्यो नेप्से


अंकुरण खबर
2.353K
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले साताको अन्तिम दिन आज (बिहिबार) दोहोरो अंकले बढेको छ ।

आज नेप्से ३१.८७ अंकले बढेर दुई हजार तीन सय ७४ दशमलब ६४ विन्दुमा पुगेको छ । यो विन्दु हालसम्मकै उच्च विन्दु हो ।

त्यस्तै, आज ७ अर्ब ७९ करोड ८५ लाखको कारोबार भएको छ भने आज कारोबार भएका कूल १२ उपसमूहमध्ये २ समूह बाहेक अन्य समूह बढेका छन् ।