logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

शुक्रबार विनिमयदर, डलरको मुल्य कति ?


अंकुरण खबर
1.118K
Shares

शुक्रबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिद मुल्य ११६ रुपैंया ४९ पैसा तोकेको छ भने डलरको बिक्री मुल्य ११७ रुपैंया ९ तय गरेको छ ।

यस्तै युरोपियन युरोको खरिद मुल्य १४१ रुपैंया ४३ पैसा रहेको छ भने बिक्री मुल्य १४२ रुपैंया १६ पैसा रहेको छ ।

हेर्नुहोस् अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको :