logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौंमा सुरु भयो दाहाल-नेपालको शक्ति प्रदर्शन (फोटो फिचर)


अंकुरण खबर
3.185K
Shares

प्रतिनिधिसभा विघटनलाई लिएर नेकपा दाहाल-नेपाल समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ ।

May be an image of ३ जना मानिसहरू, people standing तथा crowd

दाहाल-नेपाल समूहले राजधानीका १२ भन्दा बढी स्थानबाट जुलुस निकालेको हो । दाहाल-नेपाल समूहले माइतीघर, डिल्लीबजार, बालाजु, त्रिपुरेश्वर, कोटेश्वरसहितबाट जुलुस निकालेका छन् ।

काठमाडौंका मुख्यदेखि भित्री सडक पनि अवरुद्ध छन् । जसका कारण सर्वसाधारणले सास्ती भोग्नु परेको छ ।

May be an image of 1 व्यक्ति, standing तथा crowd

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्पति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि उपत्यकामा विरोध, नारा जुलुस र र्‍यालीका कारणले गर्दा उपत्यकाको ट्राफिक अस्तव्यस्त भएको छ ।

May be an image of एक वा थप मानिसहरू, people standing तथा crowd

May be an image of एक वा थप मानिसहरू, people standing तथा crowd