logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमणका कारण स्वास्थ्‍य मन्त्रालयका अधिकृतको मृत्यु


अंकुरण खबर
1.43K
Shares

कोरोना भाइरस संक्रमणका कारण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कम्प्युटर अधिकृतको मृत्यु भएको छ ।

ललितपुरको गोदावरी निवासी ५१ बर्षीय कम्प्युटर अधिकृत कृष्ण गोपाल श्रेष्ठको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको मन्त्रालयले जनाएको छ ।

श्रेष्ठको निधनप्रति मन्त्रालयले विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो । मन्त्रालयका सह-प्रवक्ता समीर कुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा यस्तो छ: