logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यस्तो छ आजको विनिमयदर


अंकुरण खबर
715
Shares

नेपाल राष्ट्र बैंकले आज मंगलवारका लागि अमेरिकी डलर एकको खरिद मूल्य ११६ रुपैंया ४० पैसा र बिक्री मूल्य ११७ रुपैंया तोकेको छ ।

आज युरोपियन युरो एकको खरिद मूल्य १४१ रुपैंया ३९ पैसा र बिक्री मूल्य १४२ रुपैंया ११ पैसा कायम भइ कारोबार भइरहेको छ ।

यसैगरी आज पाउण्ड स्टर्लिङ एकको खरिददर १५९ रुपैयाँ १८ पैसा र बिक्रीदर १६० रुपैयाँ कायम भई कारोबार भइरहेको छ ।

आज अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ: