logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काजी बाको निधनप्रति प्रचण्ड–नेपालद्वारा श्रद्धाञ्जलि व्यक्त


अंकुरण खबर
1.456K
Shares

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका केन्द्रीय सल्लाहकार समिति सदस्य खम्बासिंह कुँवर ‘काजी बा’को निधनप्रति अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

अध्यक्षद्वय प्रचण्ड–नेपालले मंगलबार सामूहिक श्रद्धाञ्जलि जारी गर्दै कुँवरको निधनले सिंगो कम्युनिस्ट आन्देलनले एक अथक योद्धा र अभिभावक गुमाएको जनाएका छन् ।