logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

झापामा २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ


अंकुरण खबर
1.963K
Shares

झापामा २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका-१ बस्ने २९ वर्षीय सुमन घिमिरेलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

घिमिरेले ती महिलालाई गत आइतबार दिउँसो जबरजस्ती करणी गरेको खबर प्राप्त भएपछि प्रहरी चौकी तिरीङखोलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिjरहेको बताएको छ ।