logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु


अंकुरण खबर
819
Shares

नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार देशभर कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको हो।

योसहित नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या २ हजार २५ पुगेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर थप १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ७४५ पुगेको छ।