logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आइतबार विनिमयदर, कुन विदेशी मुद्राको मुल्य कति ?


अंकुरण खबर
715
Shares

आइतबार नेपाल राष्ट्र बैकले अमेरिकी डलरको मुल्य ११६ रुपैंया ४३ पैसा तोकेको छ भने बिक्री मुल्य ११७ रुपैंया ३ तोकेको छ ।

युरोपियन युरोको खरिद मुल्य १४१ रुपैंया १ पैसा रहेको छ  भने बिक्री मुल्य १४१ रुपैंया ७४ पैसा रहेको छ ।

यसैगरी अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ :