logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रतिनिधिसभा विघटन मुद्दा : आइतबारको इजलास सुरु


अंकुरण खबर
2.743K
Shares

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आइतबार पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ ।

आज इजलासमा अधिवक्ता गोपाल पाण्डेले बहस सुरु गरेका छन् । दुई सातादेखि मुद्दाको निरन्तर सुनुवाइ भइरहेको छ ।

संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट निवेदन परेका छन् ।