logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेप्से ३७.७० अंकले बढ्यो


अंकुरण खबर
832
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोस्रो दिन आज (सोमबार) हरियाली छाएको छ ।

नेप्सेका अनुसार आज नेप्से ३७.७० अंकले बढेर दुई हजार चार सय ८ दशमलब २४ विन्दुमा पुगेको छ भने झण्डै ७ अर्बको कारोबार भएको छ ।

त्यस्तै, आज कारोबार भएका कूल १२ उपसमूहमध्ये माइक्रोफाइनान्स र म्युचुअल फण्डबाहेक अन्य सबै समूह बढेका छन् । आज १० कम्पनीको शेयर मूल्यमा उच्च बृद्धि भएको छ ।