logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

निर्वाचन आयोग पुग्यो दाहाल–नेपाल समूह


अंकुरण खबर
793
Shares

नेकपा दाहाल–नेपाल समूह पार्टीको आधिकारिकता दाबी गर्न निर्वाचन आयोग पुगेको छ ।

दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल, नेता झलनाथ खनाल, देव गुरुङ, भीम रावल, लीलामणि पोखरेललगायतका नेता आयोग पुगेका हुन् ।

सोमबार बसेको केन्द्रीय समितिको बैठकले पार्टीको आधिकारिता दाबी गर्न आयोग जाने जाने निर्णय गरेबमोजिम दाहाल–नेपाल समूह आयोग पुगेको हो ।

दाहाल–नेपाल समूहले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिता दाबी गर्ने निर्णय गरेको छ ।