logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रतिनिधिसभा विघटन मुद्दा : सरकारी पक्षको बहस जारी


अंकुरण खबर
897
Shares

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सरकारी पक्षको बहस आज पनि सुरु भएको छ ।

सोमबारदेखि सरकारी पक्षका वकिलहरुले सरकारको पक्षमा बहस गरिरहेका छन् ।

अहिले वरिष्ठ अधिवक्ता सुशील पन्तले बहस गरिरहेका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट निवेदन परेका छन्।