logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

साँझ ६ बजेपछि प्रचण्ड-नेपाल समूहको आम हड्ताल फिर्ता हुने


अंकुरण खबर
1.625K
Shares

प्रचण्ड-नेपाल समूहले घोषणा गरेको आम हड्ताल साँझ ६ बजेपछि फिर्ता हुने भएको छ ।

संवैधानिक आयोगमा नियुक्त गरिएको विरोधमा सो समूहले आज एकदिने आम हड्तालको घोषणा गरेको हो ।

साँझ ६ बजेपछि आमहड्तालका सबै कार्यक्रम फिर्ता हुने संघर्ष समितिका संयोजक तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।