logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेप्से ८.३४ अंकले बढ्यो


अंकुरण खबर
1.144K
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम दिन आज (बिहिबार) सामान्य अंकले बढेकोे छ ।

नेप्सेका अनुसार आज नेप्से ८.३४ अंकले बढेर दुई हजार चार सय ७५ दशमलब २६ विन्दुमा पुगेको छ भने आज ७ अर्ब ६१ करोड बढीको कारोबार भएको छ । कारोबार भएका कूल १२ उपसमूहमध्ये ६ वटा समूह घटेका छन् भने अन्य ६ समूह बढेका छन् ।

आज कारोबार भएका १५ कम्पनीको शेयरमूल्य उच्च बृद्धि भएको छ । जसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।