logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

राष्ट्रपति विद्यादेवी भण्डारीले फेरि जारी गरिन् अध्यादेश


अंकुरण खबर
1.326K
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी छन् ।

सरकारको सिफारिशमा राष्ट्रपति भण्डारीले शुक्रबार अध्यादेश जारी गरेकी हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमको अध्यादेश जारी गरेकी हुन् ।

विज्ञप्तिसहित :