logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विद्युत सर्ट भएर पुतलीसडकमा आगलागी


अंकुरण खबर
793
Shares

काठमाडौंको पुतलीसडकमा आगलागी भएको छ ।

पुतलीसडक चोकमा रहेको विद्युतीय पोलमा आगलागी भएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार विद्युत सर्ट भएर आगलागी भएको हो । आगलागीका कारण अन्य क्षति नभएको पनि प्रहरीले जनाएको छ ।