logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर


अंकुरण खबर
884
Shares

नेपाल राष्ट्र बैंकले आज आइतवारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११६ रुपैयाँ ९८ पैसा तोकेको छ ।

युरोपियन युरो एकको खरिददर १३९ रुपैयाँ ३८ पैसा र बिक्रीदर १४० रुपैयाँ १० पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १५९ रुपैयाँ २४ पैसा र बिक्रीदर १६० रुपैयाँ ६ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ५४ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९९ पैसा कायम भइ कारोबार भइरहेको छ ।

यसैगरी जापानी यन १० को खरिददर ११ रुपैयाँ २ पैसा र बिक्रीदर ११ रुपैयाँ ८ पैसा तथा कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३२ रुपैयाँ १२ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ: