logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा थपिए १३० जना कोरोना संक्रमित, सात जनाको मृत्यु


अंकुरण खबर
845
Shares

पछिल्लो २४ घण्टामा नेपालमा १३० जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै संक्रमितको कुल संख्या २ लाख ७२ हजार ५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १९४ जना कोरोनामुक्त भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ७८ हजार २६६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रायका अनुसार आज कोरोना संक्रमणबाट सात जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या २ हजार ४५ पुगेको छ ।