logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना


अंकुरण खबर
1.989K
Shares

देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखााले जनाएको छ ।

महाशाखाअनुसार काठमाडौंको मौसम शुक्रवार आंशिक बदली रहने छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम ७ दशमलव ८ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २० देखि २२ डिग्री सेल्सियसकाबीच रहने छ ।

आज बिहान सूर्योदय ६ बजेर ४४ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ५३ मिनेटमा हुनेछ ।