logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भागरथी हत्या प्रकरणका आरोपीलाई आज सार्वजनिक गरिदैँ


अंकुरण खबर
923
Shares

बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या प्रकरणको अभियोगमा पक्राउ परेका एक जनालाई सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्रहरीले आज विहान ११ बजे सार्वजनिक गर्ने जनाएको छ । माघ २१ गते बिहान ९ बजे घरबाट विद्यालय हिँडेकी भागरथी त्यसपछि कहिल्यै घर फर्किनन् ।

माघ २१ गते साँझसम्म पनि घर नफर्केपछि खोजी सुरु गरेका परिवारले माघ २२ गते साँझ ५ बजे मात्रै भागरथीको शव लवलेक जंगलको बाटोभन्दा करिब ७० मिटर तल बनमाराको झाडीभित्र फेला पारेका थिए ।