logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज पनि तोलामा एक हजार रुपैयाँले घट्यो सुनको मूल्य


अंकुरण खबर
663
Shares

नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्यमा गिरावट आएको छ।

बिहीबार प्रतितोला ८९ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक हजार रुपैयाँले घटेर ८८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुनको मुल्य ८७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि शुक्रबार तोलामा ३० रुपैँयाले घटेर प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।