logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

आजको मौसमः यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा


अंकुरण खबर
858
Shares

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ ।

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहि अन्य भू-भागहरूमा मौसम सामान्यतया सफा  रहेको छ ।  तराईका केहि स्थानहरुमा हुस्सु र कुहिरो लागिरहेको छ।

बिहीबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै, प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।