logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रचण्ड र नेपाल प्रधानमन्त्री बन्ने सम्भावना शून्य बराबर : सल्लाहकार सूर्य थापा


अंकुरण खबर
1.222K
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकार सूर्य थापाले पुष्पकमल दाहाल (प्रचण्ड) माधव कुमार नेपाल प्रधानमन्त्री बन्ने सम्भावना शून्य बराबर रहेको टिप्पणी गरेका छन्

सामाजिक सञ्जालमा प्रचण्ड नेपालप्रति कटाक्ष गर्दै थापाले दुईजनाको नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना शून्य बराबर रहेको बताएका हुन्

प्रचण्ड नेपालको प्रधानमन्त्रीत्वमा नयाँ सरकार बन्छ भन्नुगोरु ब्याएर बिगौती खान खोजेजस्तो मात्रैभएको पनि थापाले टिप्पणी गरेका छन्

पुष्पकमल दाहाल प्रचण्ड माधव कुमार नेपालको नेतृत्व (प्रधानमन्त्रीत्व)मा नयाँ सरकार बन्ने सम्भावना शून्य बराबर, अर्थात असम्भव नै ,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो गोरु ब्याएर बिगौती खान खोजेजस्तै मात्र हो कान्तिपुर नगरी परिक्रमाले देखाएको, अरु हेर्दै जाऔं

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस गते गरेको प्रतिनिधि सभा विघटनलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्दै विघटनको निणर्य बदर गरिदिएको

मंगलबार सर्वोच्च अदालतले संसद पुनःस्थापना हुने फैसला सुनाएपछि थापाले नै प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिने बताएका थिए प्रधानमन्त्रीले संसद फेस गर्ने, तर राजीनामा नदिने थापाको भनाइ थियो