logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको मूल्य तोलामा पाँच सयले घट्यो


अंकुरण खबर
754
Shares

नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य तोलामा ५०० ले ओरालो लागेको छ।

आज छापावाला सुन तोलामा ५०० रुपैयाँले घटेर प्रतितोला ८८ हजार ८०० मा कारोवार नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बिहीबार छापावाला सुन तोलामा ८९ हजार ३०० मा कारोवार भएको थियो।

आज तेजाबी सुन तोलामा ८८ हजार ३५० मा कारोवार भइरहेको छ ।

यस्तै, आज चाँदी तोलामा २० रुपैयाँले घटेर एक हजार ३ सय ३५ मा कारोबार भएको छ ।