logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाल राष्ट्र बैंकले सोमबार ८१ करोड को ट्रेजरी विल जारी गर्ने


अंकुरण खबर
832
Shares

नेपाल राष्ट्र बैंकले सोमबार ८१ करोड ३० लाख रुपैयाँको ट्रेजरी विल जारी गर्ने भएको छ ।

२८ दिनको ५० करोड रुपैयाँ र ९१ दिन ३१ करोड ३० लाख रुपैयाँको ट्रेजरी विल जारी गर्न लागेको हो ।

बैंकहरूसँग अहिले झण्डै एक खर्ब अधिक तरलता रहेकाले बोेलकबोलमा प्रतिस्पर्धा उच्च भई अहिले ट्रेजरी विलको दर १ प्रतिशतभन्दा कम रहेको छ ।