स्वास्थ्य उपचारका लागि नयाँ दिल्ली गएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई मंगलबार नेपाल फर्किने भएका छन् ।
क्न्युरो–इन्क्राइनको ट्युमर यान्सरका आशंका गरिए पनि उनलाई क्यान्सर नभएको बताइएको छ । तर, चिकित्सकहरुले ट्युमरको शल्यक्रिया तत्कालै सुझाव दिएका छन् ।
चिकित्सकहरुले दुई-तीन महिलाभित्रै ट्युमरको शल्यक्रिया गर्न सुझाव दिएका छन् । तत्कालै शल्यक्रिया नभए क्यानसरको खतरा हुने चिकित्सकहरुले बताएका छन् ।
डा. भट्टराई फेब्रुअरी २२ देखि दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा उपचार लागि दिल्ली गएका थिए ।