logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रचण्ड-नेपाल पक्षको सचिवालय बैठक सकियो


अंकुरण खबर
1.027K
Shares

प्रचण्ड-नेपाल नेतृत्वको नेकपाको सचिवालय बैठक सकिएको छ ।

सोमबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठक केहीबेर अघि सकिएको एक नेताले बताए ।

बैठकमा समसामयिक राजनीतिक विषय र २३ गतेका लागि बोलाइएको संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भएको बैठकमा सहभागी एक नेताले बताएका छन् ।