logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज बढ्यो सुनको मूल्य, कति पुग्यो ?


अंकुरण खबर
637
Shares

साताको दोस्रो दिन सुनको मूल्यमा बृद्धि भएको छ ।

सोमबार छापावाला सुन तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला ८८ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार छापावाला सुन प्रतितोला ८८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको छ । यस्तै, सोमबार चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।