logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाली कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने


अंकुरण खबर
1.443K
Shares

नेपाली कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ ।

नेता मिनेन्द्र रिजालका अनुसार आउँदो शुक्रबारका लागि संसदीय दलको बैठक बोलाइएको हो ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गएको पुस ५ गते भंग गरेको संसद सर्वोच्च अदालतले पुनर्स्थापित गरेपछि सत्ता समिकरणको प्रयास भइरहेका बेला कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो ।

बैठकमा संसदमा पार्टीको रणनीतिसहितका बिषयमा छलफल हुने जनाइएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले फागुन २३ गतेका लागि संसदको अधिवेशन बोलाइएको छ ।