logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना विरुद्धको खोप लगाउन काठमाडौं महानगरबासी यी स्थानमा जाने (सूचि सहित)


अंकुरण खबर
2.6K
Shares

काठमाडौं महानगरपालिकाले कोरोना भाइरस बिरुद्ध वडामा लगाइने खोपको केन्द्र तोकेको छ।

महानगरले फागुन २३ देखि चैत १५ गतेसम्म ५५ वर्षभन्दा माथि उमेरका जेष्ठ नागरिक, महाविद्यालयका प्राध्यापक, सरकारी र निजी विद्यालयका शिक्षक तथा कर्मचारी र सार्वजनियक यातायातका चालक र सहचालकका लागि वडाअनुसार विभिन्न खोप केन्द्रबाट कोरोनाविरूद्ध खोप लगाइने जनाइएको छ।

खोप लगाउन परिचय खुल्ने फोटोसहितको परिचयपत्र लिएर खोप केन्द्र जानु पर्ने छ ।