logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति (पत्रसहित)


अंकुरण खबर
988
Shares

सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच तीन बुँदे सहमति भएको छ ।

बिहीबार बिहान भएको पछिल्लो वार्तापछि दुई वार्ता टोलीले समहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमतिसँगै विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध फुकुवा भएको छ । संवादबाट बाँकी विषय हल गर्ने सहमति भएको सरकारी वार्ता टोलीका सदस्य डा. राजन भट्टराईले जानकारी दिए ।