logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

शेयर बजारमा हरियालीः ९०.६७ अंकले बढ्यो


अंकुरण खबर
845
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम दिन आज (बिहिबार) हरियाली छाएको छ ।

नेप्सेका अनुसार आज ९०.६७ अंकले नेप्से बढेर दुई हजार पाँच सय ६ दशमलब ६८ विन्दुमा पुगेको छ भने ६ अर्ब ५ करोड ८१ लाख बराबरको कारोबार भएको छ ।

त्यस्तै, आज कारोबार भएका सबै समूहमा हरियाली छाएको छ भने १४ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।