नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ५२ पैसा र बिक्रीदर ११७ रुपैयाँ १२ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिददर १३९ रुपैयाँ १० पैसा र बिक्रीदर १३९ रुपैयाँ ८२ पैसा रहेको छ ।
यसैगरी जापानी येन १० को खरिददर १० रुपैयाँ ७४ पैसा र बिक्रीदर १० रुपैयाँ ७९ पैसा रहेको छ भने चाइनिज युवान एकको खरिददर १७ रुपैयाँ ९७ पैसा र बिक्रीदर १८ रुपैयाँ ०६ पैसा रहेको छ ।
साउदी अरेवियन रियाल एकको खरिददर ३१ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३१ रुपैयाँ २२ पैसा र कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६९ पैसा रहेको छ ।
