logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आइतबार तोलामा ५०० ले बढ्यो सुनको मुल्य


अंकुरण खबर
1.482K
Shares

नेपाली बजारमा आइतबार सुनको मुल्य तोलामा ५०० रुपैंयाले बढेको छ ।

आज छापावाला सुनको मुल्य तोालामा ५०० रुपैंयाले बढेर प्रतितोला ८६ हजार १०० रुपैैयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

शुक्रबार छापावाला सुन प्रतितोला ८५ हजार ६०० रुपैंयामा कारोबार भएको थियो ।

आज तेजावी सुनको मुल्य ८५ हजार ६५० रुपैंया रहेको छ । यस्तै, चाँदीको मुल्य भने आज स्थिर रहेर प्रतितोला १२ सय ५० रुपैंयामा कारोबार भइरहेको जनाएको छ  ।