logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोभ्याक्स सुविधाअन्तर्गत ३ लाख ४८ हजार डोज खोप नेपाल आइपुग्यो


अंकुरण खबर
1.43K
Shares

नेपालमा कोभ्याक्स सुविधाअन्तर्गत प्राप्त कोरोना भाइरसविरुद्धको खोप नेपाल आइपुगेको

सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको तीन लाख ४८ हजार डोज कोभिसिल्ड खोप बोकेको टर्किस एयरलाइन्सको विमान आइतबार काठमाडौं आइपुगेको हो

स्वास्थ्य मन्त्रालयका अनुसार कोभ्याक्सले कुल जनसङ्ख्याको २० प्रतिशतलाई निःशुल्क खोप उपलब्ध गराउने

नेपालमा कोरोना खोपको अभाव नहुने भन्दै सरकारले खरिद गर्ने खोप ल्याउने तयारी गरिरहेको ५० लाख डोज खोप भारतसँग खरिद गर्ने प्रक्रिया अगाडि बढिसकेको स्वास्थ्य मन्त्रालयले जनाएको