logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै


अंकुरण खबर
663
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहालनेपाल समूहले नेकपाको आधिकारिकताबारे सर्वोच्च अदालतको फैसलापछि विकसित राजनीतिक अवस्थाबारे छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको

सो समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठक सोमबार बिहान ११ बजे बस्नेछ सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएका अवस्थामा भावी रणनीतिबारे छलफल गर्न सो समूहले बैठक बोलाएको हो

समूहले फैसलापछिको अवस्थाबारे कानून व्यवसायीसँग छलफल गरेको थियो छलफलमा अध्यक्ष पुष्पकमल दाहालप्रचण्ड अर्का अध्यक्ष माधवकुमार नेपाललगायतको सहभागिता थियो