logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्थायी समिति बैठकअघि माधव समूहको छुट्टै छलफल


अंकुरण खबर
767
Shares

सर्वोच्च अदालतको फैसलाका सम्बन्ध माधवकुमार नेपाल समूह छलफलमा जुटेको छ ।

नेकपा प्रचण्ड-माधव पक्षको स्थायी समिति बैठक सुरु हुनुअघि नयाँ बानेश्वरस्थित एक होटलमा नेपाल समूह छलफलमा जुटेको हो ।

माधव समूहका अधिकांश नेताहरुको सहभागी रहेको सो बैठकमा सर्वोच्च अदालतको फैसलापछि अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भैरहेको बुझिएको छ ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रचण्ड-माधव पक्षको स्थायी समिति बैठक केहीबेरमा बस्दैछ ।