logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

१ लाख ६५ हजार बढी ज्येष्ठ नागरिकले लागाए कोरोना खोप


अंकुरण खबर
3.029K
Shares

आइतबार ६५ वर्ष माथिका १ लाख ६५ हजार बढी ज्येष्ठ नागरिकले कोरोना विद्धरुको खोप लगाएका छन् ।

सरकारले आइतबारदेखि सुरु गरेको दोस्रो चरणको खोप अभियान अन्तर्गत १ लाख ६५ हजार ४ सय २८ जना ज्येष्ठ नागरिकले खोप लगाएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल जनसंख्याको ९ दशमलव २८ प्रतिशतले खोप लगाएको बताए । दोस्रो चरण अन्तर्गत ६५ वर्ष माथिका १७ लाख ८२ हजार ४ सय ६९ जनालाइ खोप लगाउने सरकारको लक्ष्य रहेको छ ।

खोप लगाउनेको संख्या सबैभन्दा धेरै लुम्बिनी र सबैभन्दा कम बागमती प्रदेशमा छ ।