logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

झलनाथ खनालले भने- हामी अब ओली सरकार जोगाउनतिर लाग्छौं


अंकुरण खबर
1.495K
Shares

सत्तारूढ नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले आफूहरू अब यही एमाले नेतृत्वको सरकार जोगाउने प्रयासमा लाग्ने बताएका छन् ।

बुधबार संसद बैठकबाट बाहिरिँदै खनालले अहिलेको सरकार जोगाउन लागिपर्ने बताएका हुन् ।

‘अहिले नेकपा एमालेको सरकार छ, यसैलाई जोगाउनतिर लाग्छौं ।’ खनालले भने,  ‘यही सरकार नै अरू दुई वर्ष जानुपर्छ।’

नेकपामा रहदा खनालले प्रधानमन्त्री ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न प्रचण्ड -नेपाल सँग सहकार्यमा थिए ।