logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

झलनाथ र माधवले आफू निकट केन्द्रीय सदस्यसँग छलफल गर्दै


अंकुरण खबर
754
Shares

सत्तारुढ दल नेकपा एमालेको माधव नेपाल र झलनाथ खनाल पक्षले आफू निकटका केन्द्रीय सदस्यहरूसँग छलफल गर्दैछन् ।

अहिले अपरान्ह ४ बजेपछि नयाँबानेश्वरस्थित अर्याल होटलमा नेपाल र खनालले केन्द्रीय सदस्यहरूसँग छलफल गर्न लागेका हुन् । पछिल्लो परिस्थिति र आगामी रणनीतिबारे आफूनिकट केन्द्रीय सदस्यहरुसँग उनीहरूले छलफल गर्न लागेका हुन् ।

सर्वोच्च अदालतको फैसलाले पूर्ववत रूपमै एमाले र माओवादी केन्द्र फर्किएपछि नेकपा एमालेभित्र आ–आफ्नो समूहमा छलफल शुरू भएको छ ।