logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मुग्लिन-नारायणगढ सडक शुक्रबार साढे ४ घण्टा बन्द हुने


अंकुरण खबर
845
Shares

मुग्लिन-नारायणगढ सडक शुक्रबार साढे ४ घण्टाका लागि बन्द गरिएको छ ।

ट्राफिक प्रहरी महाशाखाले जनाए अनुसार बिहान साढे १० बजेदेखी दिउँसो ३ बजेसम्मका लागि सवारी आवागमन बन्द गरिएको हो ।

मुग्लिङ–नारायणगढ सडकखण्डमा पहिरो रोकथामको काम भएरहेको छ । पहिरो राकथामको काम गत २३ गते आइतबारदेखि सुरु भएको हो ।