logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रदेश सभा १ को बैठक अनिश्चितकालका लागि स्थगित


अंकुरण खबर
702
Shares

प्रदेश सभा १ को बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

सोमबारका लागि बोलाइएको प्रदेशसभभाको हिउँदे अधिवेशनको चौथो बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले आइतबार एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिए ।