logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मालपोत कार्यालय सिरहामा बम विस्फोट, ६ जना घाइते


अंकुरण खबर
1.508K
Shares

सिरहाको लहान नगरपालिकास्थित मालपोत कार्यालयमा बम विस्फोट भएको छ ।

विस्फोटमा परी ६ जना घाइते भएको सिरहाका प्रहरी उपरीक्षक सुदीप राजभण्डारीले जानकारी दिए । उनका अनुसार एक जना घाइतेको अवस्था गम्भीर रहेको छ ।

विस्फोट कसले गराएको हो भन्ने बारे खुलेको छैन ।