logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ


अंकुरण खबर
1.326K
Shares

दक्षिणकाली नगरपालिका-३ भन्ञ्याङस्थित जगन्नाथ कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-५ बस्ने ४७ वर्षीय जयराम केसी समेत ११ जनालाई  शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ६० हजार १ सत ४७ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।