logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाविरुद्धको खोप लगाउँदै राष्ट्रपति भण्डारी


अंकुरण खबर
1.209K
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले आज कोरोना भाइरसविरुद्धको खोप लगाउँदै छिन् ।

भण्डारीले आज दिउँसो ४ बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा खोप लगाउन लागेको स्वास्थ्य विभाग खोप शाखा प्रमुख डाक्टर झलक शर्मा गौतमले जानकारी दिए ।

यसअघि प्रधानमन्त्री केपी शर्मा लगायत केही शीर्ष नेताहरुले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।

नेपालमा हाल दोस्रो चरणको खोप अभियान जारी छ । सरकारले ६५ वर्षभन्दा माथिका नागरिकहरुलाई कोरोनाविरुद्धको खोप लगाइरहेको छ ।