logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माओवादी केन्द्रको बैठक स्थगित


अंकुरण खबर
1.326K
Shares

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।

पेरिसडाँडामा बसेको बैठकले सरकार निर्माणबारे अन्य दलसँग वार्ता गर्नुपर्ने भएकाले बैठक केही दिनका लागि स्थगित गरेको हो ।

नेकपाको विवादमा सर्वोच्चले गरेको फैसलाको पुनरावलोकनमा जानुपर्ने भएका कारण बैठक स्थगित भएको नेता नारायणकाजी श्रेष्ठले बताए ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा २० नेताहरुले  बोलेका छन् ।