logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काभ्रेमा भूकम्पको धक्का महसुस 


अंकुरण खबर
871
Shares

काभ्रेपलाञ्चोकलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।

आज बिहान १० बजेर ५ मिनेट जाँदा काभ्रेपलाञ्चोकको सिसाखानीलाई केन्द्रबिन्दु बनाएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का जिल्लाका केही ठाउँमा महसुस भएको थियो ।